अर्थमन्त्री बिष्णु पौडेलको ‘कमब्याक’ ले शेयर बजार गुल्जार, खुलेको ५ मिनेटमा झण्डै ३८ अंकले उकालो लाग्यो नेप्से
काठमाण्डौ।नवनियुक्त अर्थमन्त्री बिष्णुप्रसाद पौडेलको आगमनसँग शेयर बजार द्रू्रत गतिमा उकालो लागेको छ ।
नियमित कारोबार समयको पहिलो सत्रको ५ मिनेटमै धितोपत्र बजारको कारोबार मापक नेप्से परिसूचक ३७.५८ अंकले उकालो लागेको हो ।
वित्तीय र मौद्रिक नीतिको सामाञ्जस्यपूर्ण कार्यान्वयनबाट अर्थतन्त्रमा देखापरेका तरलता सङ्कुचन, उच्च ब्याजदर विदेशी मुद्राको सञ्चितिमा परेको दबाब...